नियम
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरुको नाम “कर्जा सुरक्षण नियमावली, २०७५” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।